२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
×

आज मिति : वि. सं २०८२ असार ३१ गते मङ्गलबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, आषाढ ३१, २०८२

आज मिति : वि. सं २०८२ असार ३१ गते मङ्गलबार

इ.सं. : 15th July 2025 (Tuesday)

सूर्योदय: बिहान ०५:१९ बजे

सूर्यास्त: बेलुका १९:०० बजे

तिथि : पञ्चमी २२:११ सम्म, तत्पश्चात् षष्ठी

पक्ष : श्रावण कृष्णपक्ष

नक्षत्र : शतभिषा ०७:०१ सम्म, तत्पश्चात् पूर्वभाद्रपदा

योग : सौभाग्य १५:२७ सम्म, तत्पश्चात् शोभन

करण : कौलव ११:०२ सम्म, तत्पश्चात् तैतिल

चन्द्रराशि: कुम्भ २४:२० सम्म, तत्पश्चात् मीन

ऋतु : ग्रीष्म

अयन : उत्तरायण

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

लाभदायक लगानीका अवसरहरू प्राप्त हुनेछन्। शुभचिन्तकहरूको सहयोगले व्यक्तित्व विकास हुनेछ। व्यापारिक लाभ र पारिवारिक सन्तुलन कायम रहनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

व्यापार व्यवसायको विस्तार तथा सरकारी अवसरहरू मिल्ने दिन छ। आर्थिक रूपमा लाभदायक समय रहनेछ। अध्ययन र पारिवारिक सम्बन्ध सन्तोषजनक रहनेछन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

चुनौतीहरूका बीचमा पनि सफलता हात पार्न सकिन्छ। प्रतिष्ठा बढ्नेछ, अध्ययनमा प्रगति हुनेछ। पारिवारिक मामिलामा धैर्यता आवश्यक रहला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अनावश्यक चिन्ताले ध्यान विचलित गर्न सक्छ, आर्थिक क्षेत्रमा सचेत रहनुहोस्। स्वास्थ्य र पारिवारिक सम्बन्ध सुधार गर्न विशेष ध्यान आवश्यक छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पारिवारिक सुख र रमाइलो यात्राको अवसर मिल्नेछ। मनोरञ्जनमा रुचि बढ्नेछ। काममा मध्यम प्रगति हुनेछ। विद्यार्थीले अध्ययनमा थप ध्यान दिनुपर्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आर्थिक लाभ, शत्रु र रोगमाथि विजयको योग। मानसिक शान्ति मिल्नेछ, व्यापार र अध्ययनमा सुधार हुनेछ। पारिवारिक सौहार्द बढ्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

शिक्षाक्षेत्र, आर्थिक कारोबार र लगानीका लागि अनुकूल समय छ। आत्मविश्वास बढ्नेछ, परिवारसँग रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सुधार देखिनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

विश्वासघातको सम्भावना रहेको दिन भएकाले सचेत रहनुहोस्। अपेक्षित सहयोग प्राप्त नहुन सक्छ। स्वास्थ्यमा कमजोरी महसुस हुन सक्छ, अध्ययनमा ध्यान दिनुहोस्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मित्र तथा परिवारको सहयोग प्राप्त हुनेछ। प्रतिष्ठा बढ्नेछ, आर्थिक रूपमा लाभदायक अवसर आउन सक्छ। स्वास्थ्यमा सुधार, व्यवसायमा प्रगतिको संकेत छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

काममा ध्यान नदिए असफलताको सामना गर्नुपर्नेछ। आर्थिक लेनदेनमा सतर्क रहनुहोस्, नजिकका व्यक्तिसँग मनमुटाव हुनसक्छ। खर्चमा वृद्धि हुनसक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पारिवारिक जमघट तथा मनोरञ्जनको अवसर प्राप्त हुनेछ। छोटो रमाइलो यात्रा सम्भावना छ। खर्चमा सामान्य वृद्धि हुन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अनावश्यक खर्च नियन्त्रण गर्न आवश्यक छ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोस्। काममा पनि उचित ध्यान दिनुपर्छ। परिवारमा विवादबाट टाढा रहनु बुद्धिमानी हुनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि.सं. : २०८३ जेठ २१ गते बिहीबार इ.सं. : 4th June 2026 (Thursday) सूर्योदय : बिहान ०५:०३ बजे सूर्यास्त : बेलुका १८:४७ बजे तिथि : द्वितीया पक्ष : आषाढ कृष्णपक्ष चन्द्रराशि : मकर ऋतु : ग्रीष्म अयन : उत्तरायण आजको राशिफल मेष राशि कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ। परिश्रम अनुसारको प्रतिफल […]

आज मिति वि.सं. : २०८३ जेठ २० गते बुधबार इ.सं. : 3rd June 2026 (Wednesday) सूर्योदय : बिहान ०५:०३ बजे सूर्यास्त : बेलुका १८:४६ बजे तिथि : प्रतिपदा पक्ष : आषाढ कृष्णपक्ष प्रारम्भ चन्द्रराशि : धनु ऋतु : ग्रीष्म अयन : उत्तरायण आजको राशिफल मेष राशि आज कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ। परिश्रमको उचित […]

आज मिति वि.सं. : २०८३ जेठ १९ गते मंगलबार इ.सं. : 2nd June 2026 (Tuesday) सूर्योदय : बिहान ०५:०३ बजे सूर्यास्त : बेलुका १८:४६ बजे तिथि : पूर्णिमा पक्ष : ज्येष्ठ शुक्लपक्ष चन्द्रराशि : धनु ऋतु : ग्रीष्म अयन : उत्तरायण आजको राशिफल मेष राशि व्यवसाय तथा पेशागत क्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ। आर्थिक […]