२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

आज मिति  : वि. सं २०८२ असार १० गते मङ्गलबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, आषाढ १०, २०८२

आज मिति  : वि. सं २०८२ असार १० गते मङ्गलबार

इ.सं. : 24th June 2025 (Tuesday)

सूर्योदय: बिहान ०५:११ बजे

सूर्यास्त: बेलुका १९:०१ बजे

तिथि : चतुर्दशी १८:३० सम्म, तत्पश्चात् औँसी

पक्ष : आषाढ कृष्णपक्ष

नक्षत्र : रोहिणी १२:४७ सम्म, तत्पश्चात् मृगशिरा

योग : शूल ०९:५४ सम्म, तत्पश्चात् गण्ड

करण : विष्टि ०७:३६ सम्म, तत्पश्चात् शकुनी

चन्द्रराशि: वृष २४:०६ सम्म, तत्पश्चात् मिथुन

ऋतु : ग्रीष्म

अयन : उत्तरायण

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

पारिवारिक रमाइलो र मिठासले भरिएको दिन। व्यवसाय र पढाइमा मध्यम लाभ मिल्नेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आत्मबल र आत्मविश्वास उच्च रहनेछ। नयाँ काम र पढाइमा सफलता मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

स्वास्थ्य र खर्चमा सतर्कता अपनाउनु पर्छ। अनावश्यक विवादबाट बच्न आवश्यक छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

रोकिएको धन हात पर्ने योग छ। आय र स्वास्थ्य दुवैमा सुधार हुनेछ। परिवारसँग रमाइलो समय बित्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

काममा सफलता र नयाँ सुरुवातको अवसर छ। मानसिक तनाव कम हुनेछ। आर्थिक सबलता प्राप्त हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सामाजिक तथा धार्मिक कार्यमा सफलता मिल्छ। स्वास्थ्य र आर्थिक क्षेत्र सामान्य छ । पढाइमा ध्यान दिनुहोस्।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मन अशान्त, खर्च र विवाद बढ्न सक्छ। चोटपटकबाट बच्न सतर्क रहनुहोस्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सम्बन्धमा सुधार हुनेछ। साझेदारी कार्यबाट फाइदा हुनेछ। व्यवसाय र पढाइमा प्रगति हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सानो प्रयासले ठुलो सफलता मिल्न सक्छ। आर्थिक लाभ र जोश जागर बढ्ने समय छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

रमाइलो यात्रा र सहयोगी साथीहरूको सहयोग मिल्नेछ। बुद्धिको विकास र पारिवारिक समर्थन प्राप्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

तनाव र खर्च बढ्न सक्छ। व्यर्थ यात्रा टार्नुहोस्, पढाइमा बढी ध्यान दिनुहोस्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मानसम्मान र सफलता बढ्ने दिन छ। प्रशासनिक काम बन्नेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८२ मङ्सिर २१ गते आइतबार इ.सं. : 7th December 2025 (Sunday) सूर्योदय: बिहान ६:४३ बजे सूर्यास्त: बेलुका १७:०७ बजे तिथि : तृतीया २३:०० सम्म, तत्पश्चात् चतुर्थी पक्ष : पौष कृष्णपक्ष नक्षत्र : आर्द्रा १०:४० सम्म, तत्पश्चात् पुनर्वसु योग : शुक्ल २५:३१ सम्म, तत्पश्चात् ब्रह्म करण : वणिज ११:५६ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८२ मङ्सिर १६ गते मङ्गलबार इ.सं. : 2nd December 2025 (Tuesday) सूर्योदय: बिहान ६:३९ बजे सूर्यास्त: बेलुका १७:०६ बजे तिथि : द्वादशी १२:२० सम्म, तत्पश्चात् त्रयोदशी पक्ष : मार्गशीर्ष शुक्लपक्ष नक्षत्र : अश्विनी १८:३१ सम्म, तत्पश्चात् भरणी योग : वरियान् १९:४१ सम्म, तत्पश्चात् परिघ करण : बालव १२:२० सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८२ मङ्सिर १५ गते सोमबार इ.सं. : 1st December 2025 (Monday) सूर्योदय: बिहान ६:३८ बजे सूर्यास्त: बेलुका १७:०६ बजे तिथि : एकादशी १४:२४ सम्म, तत्पश्चात् द्वादशी पक्ष : मार्गशीर्ष शुक्लपक्ष नक्षत्र : रेवती १९:५८ सम्म, तत्पश्चात् अश्विनी योग : व्यतीपात २२:३८ सम्म, तत्पश्चात् वरियान् करण : विष्टि १४:२४ सम्म, तत्पश्चात् […]