०९ बैशाख २०८३, बुधबार
22-04-2026 , Wed
×

आज मिति : वि. सं २०८२ जेठ ३० गते शुक्रबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, जेठ ३१, २०८२

आज मिति : वि. सं २०८२ जेठ ३० गते शुक्रबार

इ.सं. : 13th June 2025 (Friday)

सूर्योदय: बिहान ०५:१० बजे

सूर्यास्त: बेलुका १८:५९ बजे

तिथि : द्वितीया १४:३४ सम्म, तत्पश्चात् तृतीया

पक्ष : आषाढ कृष्णपक्ष

नक्षत्र : पूर्वषाढा २३:०७ सम्म, तत्पश्चात् उत्तरषाढा

योग : शुक्ल १४:११ सम्म, तत्पश्चात् ब्रह्म

करण : गर १४:३४ सम्म, तत्पश्चात् वणिज

चन्द्रराशि: धनु

ऋतु : ग्रीष्म

अयन : उत्तरायण

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नयाँ जिम्मेवारी पाउन सकिन्छ, तर धैर्य गर्नुहोला। खर्चमा नियन्त्रण राख्नुहोस्। सामाजिक कार्य लाभदायक रहन्छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

काममा ढिलाइ सम्भावित छ। आफ्नैबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। फाइदाका लागि प्रयास दोहोर्याउनुहोस्। यात्रा हुनसक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अवसर खोज्ने समय हो। दीर्घकालीन फाइदा हुने योजना बन्न सक्छ। दोहोर्याएर प्रयास गर्दा सफलता मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नयाँ कामले नाम र लाभ दिलाउनेछ। प्रतीक्षित अवसरहरू प्राप्त हुनेछन्। अध्ययनमा राम्रो प्रगति हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। सन्तान र शिक्षामा सन्तोषजनक नतिजा पाइनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

विवादको सम्भावना छ, सतर्क रहनुहोस्। स्वास्थ्य कमजोर हुन सक्छ। पढाइमा ध्यान केन्द्रित गर्न गाह्रो पर्न सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

अवसर मिल्नेछ। रोकिएको काम बन्नेछ। आम्दानी बढ्नेछ। व्यापार र साझेदारी फाइदाजनक हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

स्वास्थ्यमा कमजोरी देखिन सक्छ। आर्थिक खर्च बढ्नेछ। सहयोगीहरू टाढिन सक्छन्, सजग रहनुहोस्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

चुनौतीका बीच लक्ष्य हासिल गर्न सकिनेछ। समस्या समाधान हुनेछ। सफलता हात लाग्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

काममा सुस्तता आउन सक्छ। मेहनत दोहोर्याउनु आवश्यक छ। अध्ययनमा कम सफलता, तर व्यापारमा सुधार सम्भव छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

उत्साहपूर्ण दिन रहनेछ। नयाँ साथीहरू भेटिनेछन्। प्रेम र यात्रामा शुभ संकेत छन्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

व्यवसायमा सुधार हुनेछ। जागिरेहरूलाई पद प्रतिष्ठा मिल्नेछ। विद्यार्थी र प्रेम सम्बन्धका लागि अनुकूल समय छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ वैशाख ८ गते मङ्गलबार इ.सं. : 21th April 2026 (Tuesday) सूर्योदय: बिहान ०५:३६ बजे सूर्यास्त: बेलुका १८:३१ बजे तिथि : चतुर्थी ०८:४४ सम्म, तत्पश्चात् पञ्चमी पक्ष : वैशाख शुक्लपक्ष नक्षत्र : रोहिणी ०६:२७ सम्म, तत्पश्चात् मृगशिरा योग : शोभन १६:५९ सम्म, तत्पश्चात् अतिगण्ड करण : विष्टि ०८:४४ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८३ वैशाख ७ गते सोमबार इ.सं. : 20th April 2026 (Monday) सूर्योदय: बिहान ०५:३७ बजे सूर्यास्त: बेलुका १८:३१ बजे तिथि : तृतीया ११:१० सम्म, तत्पश्चात् चतुर्थी पक्ष : वैशाख शुक्लपक्ष नक्षत्र : कृत्तिका ०८:०६ सम्म, तत्पश्चात् रोहिणी योग : सौभाग्य २०:०५ सम्म, तत्पश्चात् शोभन करण : गर ११:१० सम्म, तत्पश्चात् […]

क्वालालम्पुर । Non-Resident Nepali Association Malaysia ले अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा नेपाली नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ। संघका अनुसार उक्त कार्यक्रम आगामी १ मे २०२६ का दिन दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म Hotel Grand Continental Kuala Lumpur मा आयोजना गरिनेछ। मलेसियामा कार्यरत नेपाली श्रमिक, विभिन्न सामाजिक संघ–संस्थाका […]