२४ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
×

आज मिति वि. सं. : वि. सं २०८२ जेठ ११ गते आइतबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित आइतबार, जेठ १२, २०८२

आज मिति वि. सं. : वि. सं २०८२ जेठ ११ गते आइतबार

इ.सं. : 25th May 2025 (Sunday)

सूर्योदय: बिहान ०५:१२ बजे

सूर्यास्त: बेलुका १८:५० बजे

तिथि : त्रयोदशी १३:४९ सम्म, तत्पश्चात् चतुर्दशी

पक्ष : जेष्ठ कृष्णपक्ष

नक्षत्र : अश्विनी ०९:२५ सम्म, तत्पश्चात् भरणी

योग : सौभाग्य ०९:४४ सम्म, तत्पश्चात् शोभन

करण : वणिज १३:४९ सम्म, तत्पश्चात् विष्टि

चन्द्रराशि: मेष

ऋतु : ग्रीष्म

अयन : उत्तरायण

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन शुभ छ। नयाँ अवसर आउन सक्छ। रमाइलो भेटघाट र स्वादिष्ट भोजनको सम्भावना छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

निर्णय गर्दा सतर्क रहनुहोस्। अवसरवादीहरूले फसाउन सक्छन्। आर्थिक लाभ नहुन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आम्दानी बढ्नेछ। व्यवसायमा फाइदा हुनेछ। साझेदारीमा सफलता मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

काममा दोहोर्याएर प्रयत्न गर्नुपर्नेछ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आजको मेहनतले भविष्यमा प्रतिष्ठा बढाउनेछ। साथीभाइको सहयोगले हौसला मिल्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

चिताएको काम पूरा हुनेछ। व्यापारमा लाभ हुनेछ। दाम र प्रतिष्ठा बढ्ने समय छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

स्वास्थ्य राम्रो रहनेछ। प्रियजनसँग भेटघाट र घुमफिरको अवसर मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

परिस्थिति चुनौतीपूर्ण हुन सक्छ। सचेत भएर निर्णय लिनुहोस्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सुखद समाचारले उत्साह बढाउनेछ। बौद्धिक क्षेत्रमा प्रगति हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

बल र बुद्धिको प्रयोगले सफलता मिल्नेछ। प्रतिस्पर्धामा जित हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

धन लाभ र मानसम्मान बढ्नेछ। रोकिएको काम पूरा हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सोचेअनुसार सफलता नपाइने सम्भावना छ। अनावश्यक खर्च बढ्न सक्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८२ माघ २२ गते बिहिबार इ.सं. : 5th February 2026 (Thursday) सूर्योदय: बिहान ६:५० बजे सूर्यास्त: बेलुका १७:४६ बजे तिथि : चतुर्थी २६:०७ सम्म, तत्पश्चात् पञ्चमी पक्ष : फाल्गुन कृष्णपक्ष नक्षत्र : उत्तरफाल्गुनी २४:५४ सम्म, तत्पश्चात् हस्ता योग : सुकर्मा २६:११ सम्म, तत्पश्चात् धृति करण : बव १३:५६ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८२ माघ २१ गते बुधबार इ.सं. : 4th February 2026 (Wednesday) सूर्योदय: बिहान ६:५१ बजे सूर्यास्त: बेलुका १७:४६ बजे तिथि : तृतीया २५:५३ सम्म, तत्पश्चात् चतुर्थी पक्ष : फाल्गुन कृष्णपक्ष नक्षत्र : पूर्वफाल्गुनी २४:०७ सम्म, तत्पश्चात् उत्तरफाल्गुनी योग : अतिगण्ड २७:१० सम्म, तत्पश्चात् सुकर्मा करण : वणिज १३:५७ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८२ माघ २० गते मङ्गलबार इ.सं. : 3rd February 2026 (Tuesday) सूर्योदय: बिहान ६:५२ बजे सूर्यास्त: बेलुका १७:४५ बजे तिथि : द्वितीया २६:०९ सम्म, तत्पश्चात् तृतीया पक्ष : फाल्गुन कृष्णपक्ष नक्षत्र : मघा २३:५० सम्म, तत्पश्चात् पूर्वफाल्गुनी योग : शोभन २८:३४ सम्म, तत्पश्चात् अतिगण्ड करण : तैतिल १४:२९ सम्म, तत्पश्चात् […]