२४ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
×

आज मिति वि. सं. : २०८२ वैशाख १८ गते बिहिबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, बैशाख १८, २०८२

आज मिति वि. सं. : २०८२ वैशाख १८ गते बिहिबार

इ.सं. : 1st May 2025 (Thursday)

सूर्योदय: बिहान ०५:२७ बजे

सूर्यास्त: बेलुका १८:३७ बजे

तिथि : चतुर्थी १६:३१ सम्म, तत्पश्चात् पञ्चमी

पक्ष : वैशाख शुक्लपक्ष

नक्षत्र : मृगशिरा १९:२४ सम्म, तत्पश्चात् आर्द्रा

योग : अतिगण्ड १३:२१ सम्म, तत्पश्चात् सुकर्मा

करण : वणिज ०५:२७ सम्म, तत्पश्चात् विष्टि

चन्द्रराशि: वृष ०७:५८ सम्म, तत्पश्चात् मिथुन

ऋतु : वसन्त

अयन : उत्तरायण

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

पारिवारिक रमाइलो र मिठासले भरिएको दिन। व्यवसाय र पढाइमा मध्यम लाभ मिल्नेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आत्मबल र आत्मविश्वास उच्च रहनेछ। नयाँ काम र पढाइमा सफलता मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

स्वास्थ्य र खर्चमा सतर्कता अपनाउनु पर्छ। अनावश्यक विवादबाट बच्न आवश्यक छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

रोकिएको धन हात पर्ने योग छ। आय र स्वास्थ्य दुवैमा सुधार हुनेछ। परिवारसँग रमाइलो समय बित्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

काममा सफलता र नयाँ सुरुवातको अवसर छ। मानसिक तनाव कम हुनेछ। आर्थिक सबलता प्राप्त हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सामाजिक तथा धार्मिक कार्यमा सफलता मिल्छ। स्वास्थ्य र आर्थिक क्षेत्र सामान्य छ । पढाइमा ध्यान दिनुहोस्।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मन अशान्त, खर्च र विवाद बढ्न सक्छ। चोटपटकबाट बच्न सतर्क रहनुहोस्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सम्बन्धमा सुधार हुनेछ। साझेदारी कार्यबाट फाइदा हुनेछ। व्यवसाय र पढाइमा प्रगति हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सानो प्रयासले ठुलो सफलता मिल्न सक्छ। आर्थिक लाभ र जोश जागर बढ्ने समय छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

रमाइलो यात्रा र सहयोगी साथीहरूको सहयोग मिल्नेछ। बुद्धिको विकास र पारिवारिक समर्थन प्राप्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

तनाव र खर्च बढ्न सक्छ। व्यर्थ यात्रा टार्नुहोस्, पढाइमा बढी ध्यान दिनुहोस्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मानसम्मान र सफलता बढ्ने दिन छ। प्रशासनिक काम बन्नेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८२ माघ २२ गते बिहिबार इ.सं. : 5th February 2026 (Thursday) सूर्योदय: बिहान ६:५० बजे सूर्यास्त: बेलुका १७:४६ बजे तिथि : चतुर्थी २६:०७ सम्म, तत्पश्चात् पञ्चमी पक्ष : फाल्गुन कृष्णपक्ष नक्षत्र : उत्तरफाल्गुनी २४:५४ सम्म, तत्पश्चात् हस्ता योग : सुकर्मा २६:११ सम्म, तत्पश्चात् धृति करण : बव १३:५६ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८२ माघ २१ गते बुधबार इ.सं. : 4th February 2026 (Wednesday) सूर्योदय: बिहान ६:५१ बजे सूर्यास्त: बेलुका १७:४६ बजे तिथि : तृतीया २५:५३ सम्म, तत्पश्चात् चतुर्थी पक्ष : फाल्गुन कृष्णपक्ष नक्षत्र : पूर्वफाल्गुनी २४:०७ सम्म, तत्पश्चात् उत्तरफाल्गुनी योग : अतिगण्ड २७:१० सम्म, तत्पश्चात् सुकर्मा करण : वणिज १३:५७ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८२ माघ २० गते मङ्गलबार इ.सं. : 3rd February 2026 (Tuesday) सूर्योदय: बिहान ६:५२ बजे सूर्यास्त: बेलुका १७:४५ बजे तिथि : द्वितीया २६:०९ सम्म, तत्पश्चात् तृतीया पक्ष : फाल्गुन कृष्णपक्ष नक्षत्र : मघा २३:५० सम्म, तत्पश्चात् पूर्वफाल्गुनी योग : शोभन २८:३४ सम्म, तत्पश्चात् अतिगण्ड करण : तैतिल १४:२९ सम्म, तत्पश्चात् […]