०३ कार्तिक २०८३, सोमबार
19-10-2026 , Mon
×

आज मिति वि. सं. : २०८२ वैशाख १० गते बुधबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित बुधबार, बैशाख १०, २०८२

आज मिति वि. सं. : २०८२ वैशाख १० गते बुधबार

इ.सं. : 23th April 2025 (Wednesday)

सूर्योदय: बिहान ०५:३४ बजे

सूर्यास्त: बेलुका १८:३२ बजे

तिथि : दशमी १२:०२ सम्म, तत्पश्चात् एकादशी

पक्ष : वैशाख कृष्णपक्ष

नक्षत्र : धनिष्ठा ०७:५३ सम्म, तत्पश्चात् शतभिषा

योग : शुक्ल १५:१० सम्म, तत्पश्चात् ब्रह्म

करण : विष्टि १२:०२ सम्म, तत्पश्चात् बव

चन्द्रराशि: कुम्भ

ऋतु : वसन्त

अयन : उत्तरायण

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन शुभ रहनेछ। अवरोधहरू हट्नेछन्, सहयोग प्राप्त हुनेछ, र व्यवसायिक लाभ मिल्नेछ। नयाँ योजनाहरूको थालनीको अवसर जुर्नेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

स्वास्थ्यमा सुधार आउनेछ, रोकिएको धन हात पर्ने सम्भावना छ। मेहनत अनुसारको सफलता पाइनेछ, र मित्र-परिवारको सहयोगले मनोबल उच्च हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिश्रित दिन रहनेछ। स्वास्थ्यमा समस्या देखिन सक्छ, जसले कार्यक्षमता घटाउन सक्छ। काममा ढिलाइ भए पनि व्यवसायमा सफलता मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

समस्याहरू दोहोरिन सक्छन्, समयमै काम सम्पन्न नहुन सक्छ। स्वास्थ्यप्रति सजग रहनुहोस्, विशेष गरी यात्रामा सावधानी अपनाउनु होला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

स्वास्थ्यमा सुधार आउनेछ, रोकिएका कामहरू बन्नेछन्, आर्थिक रूपमा फाइदा हुने संकेत छ। सामाजिक सहयोग प्राप्त हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ योजनाहरू अघि बढ्नेछन्, धार्मिक कार्यमा मन जानेछ। पारिवारिक यात्रा र आत्मविश्वास वृद्धि हुने दिन रहनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आजको दिन सामान्य रहनेछ। बोलीमा ध्यान दिनुहोस्, यात्रामा सतर्कता अपनाउनुहोस्। धार्मिक तथा सामाजिक गतिविधिमा समय खर्च गर्दा लाभ मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

रोकिएका कामहरू बन्नेछन्, नयाँ अवसरहरू आउनेछन्। धार्मिक गतिविधिहरूप्रति रुचि बढ्नेछ, र आत्मबल उच्च रहनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

शैक्षिक तथा व्यवसायिक क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ, लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

पढाइमा ध्यान केन्द्रित हुनेछ, नयाँ कार्यको थालनी हुनेछ। तर, अनावश्यक खर्च बढ्न सक्छ, आर्थिक योजनामा सतर्क रहनुहोस्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आजको दिन विशेष सकारात्मक रहनेछ। सफलता मिल्नेछ, स्वादिष्ट भोजनको अवसर जुर्नेछ, र स्वास्थ्यमा सुधार आउनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सावधानी अपनाउनु पर्ने दिन। खानपानमा ध्यान दिनुहोस्, व्यापारमा ठूलो प्रगति हुने सम्भावना कम छ। यात्रामा सतर्कता आवश्यक छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ कार्तिक २ गते सोमबार इ.सं. : 19th October 2026 (Monday) सूर्योदय: बिहान ०६:०६ बजे सूर्यास्त: बेलुका १७:२९ बजे तिथि : अष्टमी ०७:५३ सम्म, तत्पश्चात् नवमी पक्ष : आश्विन शुक्लपक्ष नक्षत्र : उत्तरषाढा १४:०२ सम्म, तत्पश्चात् श्रवण योग : धृति २४:०५ सम्म, तत्पश्चात् शूल करण : बव ०७:५३ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८३ असोज २२ गते बिहिबार इ.सं. : 8th October 2026 (Thursday) सूर्योदय: बिहान ०६:०० बजे सूर्यास्त: बेलुका १७:४१ बजे तिथि : त्रयोदशी २१:५५ सम्म, तत्पश्चात् चतुर्दशी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पूर्वफाल्गुनी २२:०८ सम्म, तत्पश्चात् उत्तरफाल्गुनी योग : शुक्ल २६:४२ सम्म, तत्पश्चात् ब्रह्म करण : गर १०:३२ सम्म, तत्पश्चात् […]

आजमिति  वि. सं. : २०८३ असोज १८ गते आइतबार इ.सं. : 4th October 2026 (Sunday) सूर्योदय: बिहान ०५:५८ बजे सूर्यास्त: बेलुका १७:४५ बजे तिथि : अष्टमी ०७:२९ सम्म, तत्पश्चात् नवमी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पुनर्वसु २६:३० सम्म, तत्पश्चात् तिष्य योग : परिघ १५:५० सम्म, तत्पश्चात् शिव करण : तैतिल १८:१८ सम्म, तत्पश्चात् गर […]