०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

आज मिति वि. सं. : २०८२ वैशाख ६ गते शनिबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित शनिबार, बैशाख ०६, २०८२

आज मिति वि. सं. : २०८२ वैशाख ६ गते शनिबार

इ.सं. : 19th April 2025 (Saturday)

सूर्योदय: बिहान ०५:३८ बजे

सूर्यास्त: बेलुका १८:३० बजे

तिथि : षष्ठी १४:१९ सम्म, तत्पश्चात् सप्तमी

पक्ष : वैशाख कृष्णपक्ष

नक्षत्र : मूल ०६:५८ सम्म, तत्पश्चात् पूर्वषाढा

योग : शिव २१:३८ सम्म, तत्पश्चात् सिद्ध

करण : वणिज १४:१९ सम्म, तत्पश्चात् विष्टि

चन्द्रराशि: धनु

ऋतु : वसन्त

अयन : उत्तरायण

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नयाँ जिम्मेवारी पाउन सकिन्छ, तर धैर्य गर्नुहोला। खर्चमा नियन्त्रण राख्नुहोस्। सामाजिक कार्य लाभदायक रहन्छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

काममा ढिलाइ सम्भावित छ। आफ्नैबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। फाइदाका लागि प्रयास दोहोर्याउनुहोस्। यात्रा हुनसक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अवसर खोज्ने समय हो। दीर्घकालीन फाइदा हुने योजना बन्न सक्छ। दोहोर्याएर प्रयास गर्दा सफलता मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नयाँ कामले नाम र लाभ दिलाउनेछ। प्रतीक्षित अवसरहरू प्राप्त हुनेछन्। अध्ययनमा राम्रो प्रगति हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। सन्तान र शिक्षामा सन्तोषजनक नतिजा पाइनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

विवादको सम्भावना छ, सतर्क रहनुहोस्। स्वास्थ्य कमजोर हुन सक्छ। पढाइमा ध्यान केन्द्रित गर्न गाह्रो पर्न सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

अवसर मिल्नेछ। रोकिएको काम बन्नेछ। आम्दानी बढ्नेछ। व्यापार र साझेदारी फाइदाजनक हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

स्वास्थ्यमा कमजोरी देखिन सक्छ। आर्थिक खर्च बढ्नेछ। सहयोगीहरू टाढिन सक्छन्, सजग रहनुहोस्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

चुनौतीका बीच लक्ष्य हासिल गर्न सकिनेछ। समस्या समाधान हुनेछ। सफलता हात लाग्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

काममा सुस्तता आउन सक्छ। मेहनत दोहोर्याउनु आवश्यक छ। अध्ययनमा कम सफलता, तर व्यापारमा सुधार सम्भव छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

उत्साहपूर्ण दिन रहनेछ। नयाँ साथीहरू भेटिनेछन्। प्रेम र यात्रामा शुभ संकेत छन्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

व्यवसायमा सुधार हुनेछ। जागिरेहरूलाई पद प्रतिष्ठा मिल्नेछ। विद्यार्थी र प्रेम सम्बन्धका लागि अनुकूल समय छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८२ माघ ७ गते बुधबार इ.सं. : 21th January 2026 (Wednesday) सूर्योदय: बिहान ६:५७ बजे सूर्यास्त: बेलुका १७:३४ बजे तिथि : तृतीया २६:२१ सम्म, तत्पश्चात् चतुर्थी पक्ष : माघ शुक्लपक्ष नक्षत्र : धनिष्ठा १४:०९ सम्म, तत्पश्चात् शतभिषा योग : व्यतीपात १९:२८ सम्म, तत्पश्चात् वरियान् करण : तैतिल १४:३२ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८२ माघ ६ गते मङ्गलबार इ.सं. : 20th January 2026 (Tuesday) सूर्योदय: बिहान ६:५७ बजे सूर्यास्त: बेलुका १७:३३ बजे तिथि : द्वितीया २६:३५ सम्म, तत्पश्चात् तृतीया पक्ष : माघ शुक्लपक्ष नक्षत्र : श्रवण १३:३३ सम्म, तत्पश्चात् धनिष्ठा योग : सिद्धि २०:४६ सम्म, तत्पश्चात् व्यतीपात करण : बालव १४:३१ सम्म, तत्पश्चात् […]

आज मितिवि. सं. : २०८२ माघ ५ गते सोमबार इ.सं. : 19th January 2026 (Monday) सूर्योदय: बिहान ६:५७ बजे सूर्यास्त: बेलुका १७:३२ बजे तिथि : प्रतिपदा २६:१९ सम्म, तत्पश्चात् द्वितीया पक्ष : माघ शुक्लपक्ष नक्षत्र : उत्तरषाढा १२:२७ सम्म, तत्पश्चात् श्रवण योग : वज्र २१:४० सम्म, तत्पश्चात् सिद्धि करण : किंष्तुघ्न १३:५९ सम्म, तत्पश्चात् बव […]