०९ बैशाख २०८३, बुधबार
22-04-2026 , Wed
×

आज मिति वि. सं. : २०८२ वैशाख २ गते मङ्गलबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, बैशाख ०२, २०८२

आज मिति वि. सं. : २०८२ वैशाख २ गते मङ्गलबार

इ.सं. : 15th April 2025 (Tuesday)

सूर्योदय: बिहान ०५:४२ बजे

सूर्यास्त: बेलुका १८:२८ बजे

तिथि : द्वितीया ०९:०२ सम्म, तत्पश्चात् तृतीया

पक्ष : वैशाख कृष्णपक्ष

नक्षत्र : विशाखा २५:२३ सम्म, तत्पश्चात् अनुराधा

योग : सिद्धि २२:०७ सम्म, तत्पश्चात् व्यतीपात

करण : गर ०९:०२ सम्म, तत्पश्चात् वणिज

चन्द्रराशि: तुला १८:४६ सम्म, तत्पश्चात् वृश्चिक

ऋतु : वसन्त

अयन : उत्तरायण

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ। व्यापारमा नाफा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट उन्नति हुनेछ। परोपकारी संस्थामा तपाईंको नामको प्रशंसा हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य राम्रो रहनेछ । ईमान्दारितापूर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउँन सहज हुनेछ । विभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुँदा आफू तथा शुभचिन्तकहरु खुशी रहनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

नयाँनयाँ ठाउँको भ्रमणले मनमा उत्साह बढ्नेछ। पुराना साथीसँग भेट हुनेछ। स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा उत्साहजनक नतिजा प्राप्त हुनेछ। परिवारमा मनमुटाव हुने देखिन्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

झुटो आरोपको सामना गर्नुपर्नेछ। राजनीतिमा विवाद हुनेछ। सामाजिक क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ। अप्ठेरो परिस्थितिमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

लामो समय रोकिएको काम बन्नेछ। समाजमा तपाईंको प्रतिष्ठा बढ्नेछ। निर्णय क्षमता कमजोर हुँदा परिवारमा विवाद हुनसक्छ। शिक्षाको लगानीमा सफलता मिल्नेछ। राजनीतिक भेटघाटले नयाँ उत्साह बढ्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

व्यापारबाट फाइदा हुने दिन हो। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। मनमा चञ्चलता बढ्नाले सुखको अनुभूति नहुने जोखिम छ। परिवारसँगको भेटघाट रमाइलो बन्नेछ।छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

बोलीको प्रभावले राम्रा काम बन्ने योग छ। समाजसेवा र परोपकारमा मन जानेछ। लगानीका क्षेत्रमध्ये वैदेशिक लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा गरेको लगानीले राम्रो नतिजा देखिने छ। परिवारसँग सल्लाह गरेर अगाडि बढ्नु राम्रो हुन्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मन उदास बन्नेछ। अशान्तिले बास गर्ने दिन छ। कार्यमा बाधा आइपर्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

समय रमाइलो छ। साथीको साथ मिल्नेछ। लामो समय रोकिएका काम बन्नेछन्। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा लाभ हुनेछ। परिवारको मर्मको विषयमा सुझबुझ नहुँदा विवाद हुने जोखिम देखिन्छ। सामाजिक कार्यमा रमाइलो हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

उठ्नुपर्ने धन उठ्ने, गरेको परिश्रमको राम्रो लाभ पाइने छ । मानसिक शान्ति र आराम मिल्ने समय चलिरहेको छ । पुराना इष्टमित्र एक्कासी भेट होलान् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

थोरै बोल्नु राम्रो हुन्छ। झुटा आरोप लाग्ने जोखिम छ। मन अशान्त भएकाले धार्मिक कार्यमा संलग्न हुँदा फाइदा हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आम्दानीको तुलनामा खर्च कम हुने हुँदा फाईदा हुने क्षेत्र खोजेर लगानी गर्न सकिनेछ । राजनीतिमा लाग्नेहरुले राज्यबाट विशेष सेवा सुबिधा पाप्त गर्न सक्नेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धि कामहरुबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ वैशाख ८ गते मङ्गलबार इ.सं. : 21th April 2026 (Tuesday) सूर्योदय: बिहान ०५:३६ बजे सूर्यास्त: बेलुका १८:३१ बजे तिथि : चतुर्थी ०८:४४ सम्म, तत्पश्चात् पञ्चमी पक्ष : वैशाख शुक्लपक्ष नक्षत्र : रोहिणी ०६:२७ सम्म, तत्पश्चात् मृगशिरा योग : शोभन १६:५९ सम्म, तत्पश्चात् अतिगण्ड करण : विष्टि ०८:४४ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८३ वैशाख ७ गते सोमबार इ.सं. : 20th April 2026 (Monday) सूर्योदय: बिहान ०५:३७ बजे सूर्यास्त: बेलुका १८:३१ बजे तिथि : तृतीया ११:१० सम्म, तत्पश्चात् चतुर्थी पक्ष : वैशाख शुक्लपक्ष नक्षत्र : कृत्तिका ०८:०६ सम्म, तत्पश्चात् रोहिणी योग : सौभाग्य २०:०५ सम्म, तत्पश्चात् शोभन करण : गर ११:१० सम्म, तत्पश्चात् […]

क्वालालम्पुर । Non-Resident Nepali Association Malaysia ले अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा नेपाली नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ। संघका अनुसार उक्त कार्यक्रम आगामी १ मे २०२६ का दिन दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म Hotel Grand Continental Kuala Lumpur मा आयोजना गरिनेछ। मलेसियामा कार्यरत नेपाली श्रमिक, विभिन्न सामाजिक संघ–संस्थाका […]