२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

आज आज मिति वि. सं. : २०८१ चैत २१ गते बिहिबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, चैत्र २०, २०८१

आज आज मिति वि. सं. : २०८१ चैत २१ गते बिहिबार

इ.सं. : 3rd April 2025 (Thursday)

सूर्योदय: बिहान ०५:५४ बजे

सूर्यास्त: बेलुका १८:२२ बजे

तिथि : षष्ठी २७:२९ सम्म, तत्पश्चात् सप्तमी

पक्ष : चैत्र शुक्लपक्ष

नक्षत्र : रोहिणी १२:३० सम्म, तत्पश्चात् मृगशिरा

योग : आयुष्मान् ०८:०२ सम्म, तत्पश्चात् सौभाग्य

करण : कौलव १६:२५ सम्म, तत्पश्चात् तैतिल

चन्द्रराशि: वृष २३:५५ सम्म, तत्पश्चात् मिथुन

ऋतु : वसन्त

अयन : उत्तरायण

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

पारिवारिक मेलमिलापको समय। आय आर्जन सामान्य रहन्छ। अध्ययनमा प्रगति हुन सक्छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आत्मविश्वास बढ्नेछ। रोकिएको काम बन्नेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

स्वास्थ्य कमजोर हुन सक्छ। खर्च बढ्नेछ। अनावश्यक विवादबाट टाढा रहनुहोस्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आयआर्जन बढ्नेछ। रोकिएको धन प्राप्त हुन सक्छ। स्वास्थ्य राम्रो रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

रोकिएको काम बन्नेछ। आर्थिक लाभ हुनेछ। मानसिक तनाव कम हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सामाजिक तथा धार्मिक कार्यमा सफलता मिल्नेछ। स्वास्थ्य सामान्य रहनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

खर्च बढ्न सक्छ। मानसिक अशान्ति रहन सक्छ। विवादबाट बच्नुपर्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

दाम्पत्य सम्बन्ध सुधार हुनेछ। साझेदारी व्यवसायमा लाभ हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

जोश, जागर बढ्नेछ। आर्थिक लाभ हुनेछ। व्यवसाय तथा अध्ययन राम्रो रहनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

रमाइलो यात्रा हुन सक्छ। दाम्पत्य जीवन सुखमय रहनेछ। पारिवारिक सहयोग मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

अनावश्यक विवाद र खर्च बढ्न सक्छ। व्यर्थको यात्रा हुन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मानसम्मान बढ्नेछ। पारिवारिक सहयोग मिल्नेछ। शेयर बजारबाट लाभ हुन सक्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि.सं. : २०८३ जेठ २१ गते बिहीबार इ.सं. : 4th June 2026 (Thursday) सूर्योदय : बिहान ०५:०३ बजे सूर्यास्त : बेलुका १८:४७ बजे तिथि : द्वितीया पक्ष : आषाढ कृष्णपक्ष चन्द्रराशि : मकर ऋतु : ग्रीष्म अयन : उत्तरायण आजको राशिफल मेष राशि कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ। परिश्रम अनुसारको प्रतिफल […]

आज मिति वि.सं. : २०८३ जेठ २० गते बुधबार इ.सं. : 3rd June 2026 (Wednesday) सूर्योदय : बिहान ०५:०३ बजे सूर्यास्त : बेलुका १८:४६ बजे तिथि : प्रतिपदा पक्ष : आषाढ कृष्णपक्ष प्रारम्भ चन्द्रराशि : धनु ऋतु : ग्रीष्म अयन : उत्तरायण आजको राशिफल मेष राशि आज कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ। परिश्रमको उचित […]

आज मिति वि.सं. : २०८३ जेठ १९ गते मंगलबार इ.सं. : 2nd June 2026 (Tuesday) सूर्योदय : बिहान ०५:०३ बजे सूर्यास्त : बेलुका १८:४६ बजे तिथि : पूर्णिमा पक्ष : ज्येष्ठ शुक्लपक्ष चन्द्रराशि : धनु ऋतु : ग्रीष्म अयन : उत्तरायण आजको राशिफल मेष राशि व्यवसाय तथा पेशागत क्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ। आर्थिक […]