१० बैशाख २०८३, बिहिबार
23-04-2026 , Thu
×

आज मिति वि. सं. : २०८१ असोज १५ गते मङ्गलबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, आश्विन १५, २०८१

आज मिति वि. सं. : २०८१ असोज १५ गते मङ्गलबार

इ.सं. : 1st October 2024 (Tuesday)

सूर्योदय: विहान ०५:५७ बजे

सूर्यास्त: बेलुका १७:४८ बजे

तिथि : चतुर्दशी २१:०३ सम्म, तत्पश्चात् औंशी

पक्ष : आश्विन कृष्णपक्ष

नक्षत्र : पूर्वफाल्गुनी १०:१५ सम्म, तत्पश्चात् उत्तरफाल्गुनी

योग : शुक्ल २७:५८ सम्म, तत्पश्चात् ब्रह्म

करण : विष्टि ०८:०७ सम्म, तत्पश्चात् शकुनी

चन्द्रराशि: सिंह १६:५१ सम्म, तत्पश्चात् कन्या

ऋतु : शरद्

अयन : दक्षिणायन

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

अध्ययन अध्यापनको क्षेत्र राम्रो रहन सक्छ भने परिक्षाहरु उत्तीर्ण गर्न सक्ने समय रहेको छ। बौद्धिक तथा रचनात्मक कार्य आज सफल रहन सक्छन्। व्यापार व्यवसाय तथा पेशा रोजगारीबाट सामान्य लाभ मिल्न सक्छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज काममा उचित ध्यान दिन सकिंदैन। आफन्तबाट असहयोग तथा साथीभाईबाट अविश्वास हुन सक्ने रहेकाले ध्यान दिनुपर्ने समय छ। प्रेम जीवन सामान्य रहन सक्छ। आमाको स्वास्थ्य कमजोर हुन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

कार्यसिद्धिको योग रहेको छ। आज आफ्नो पराक्रम बढाउन सक्ने र दाजुभाईको सहयोग प्राप्त हुने समय छ। अध्ययनबाट पनि सफलता मिल्न सक्छ। व्यवसाय तथा काम गर्नेहरुले आज नाफा आर्जन गर्न सक्छन्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आफन्त तथा बन्धुबान्धवको सहयोग लिन सकिने समय छ। व्यवसाय तथा कार्यक्षेत्रबाट मध्यम लाभ हुने समय छ। पढाईमा विद्यार्थीले उचित ध्यान दिन सक्दा राम्रो प्रगति गर्न सक्छन्। पारिवारिक जीवनमा रमाइलो गर्ने समय छ। प्रेम जीवन सामान्य रहन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आर्थिक कारोबारबाट नाफा, पारिवारिक खुसीको वातावरण रहनाले मन प्रसन्न रहन सक्ने समय छ। व्यापार व्यवसायबाट लाभ मिल्ने तथा रोजगारीमा पदप्रतिष्ठा तथा मानसम्मान बढ्न सक्ने समय छ। विद्यार्थीले परिक्षा उत्तीर्ण गर्न सक्छन्।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

व्यस्तता बढ्नेछ भने आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अरूको करकापमा परेर इच्छाविपरीत काम गर्नुपर्ला । समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आम्दानी बढ्ने, पहिले गरिएका कार्यहरु सफल हुन सक्ने समय छ। विद्यार्थीले पढाईबाट सोचेजस्तो नतिजा प्राप्त गर्न सक्छन्। प्रेम तथा पारिवारिक जीवनमा विश्वासको वातावरण बन्न सक्छ भने रमाइलो छोटो यात्रा पनि हुन सक्छ। पहिले रहेका विवादहरु आज समाधान हुन सक्छन्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ काम सुरु गर्न वा नयाँ लगानी गर्नको लागि आजको दिन राम्रो हुन्छ। कार्यक्षेत्रमा पदप्रतिष्ठा तथा मानसम्मान प्राप्त हुने योग छ। व्यवसाय गर्नेहरुले आज क्षेत्र विस्तार वा थप लगानी गर्न सक्छन्। विद्यार्थीले पढाईबाट राम्रो नतिजा हासिल गर्न सक्ने समय छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धार्मिक तथा सामाजिक क्षेत्रमा काम गर्नेहरुले आज राम्रो प्रगति गर्न सक्छन्। विवादमा परिन सक्ने भएकाले ध्यान दिनुपर्छ। छिटो निर्णय लिंदा फुर्सदमा पछुताउनु पर्ने हुन सक्ने भएकाले सोचविचार गरेर निर्णय लिंदा राम्रो होला। पढाईको क्षेत्र मध्यम रहन सक्छ भने पारिवारिक तथा प्रेम जीवन पनि राम्रै रहन सक्ने समय छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

दुर्घटना तथा चोटपटक लाग्न सक्ने भएकाले सतर्क हुन आवश्यक छ। व्यवसायमा प्रतिस्पर्धी हावी हुनाले समस्यामा पर्न सकिन्छ। काममा सहकर्मीले विवाद उत्पन्न गर्न सक्छन्। आज विद्यार्थीले पढाईमा उचित ध्यान दिन सक्दैनन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

व्यावसायिक यात्राको सम्भावना छ। आम्दानी बढ्न सक्छ। बोलीको भरमा काम बन्न सक्ने योग छ। पहिले गरिएका कार्यहरु आज सफल हुन सक्छन्। प्रेम जीवनमा रमाइलो गर्ने वातवरण बन्न सक्छ भने वैवाहिक जीवनमा पति पत्नीबीच माया बढ्नेछ। विद्यार्थीले पढाई उचित ध्यान दिंदा राम्रो नतिजा प्राप्त गर्न सक्छन्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

नयाँ लगानी तथा नयाँ कामको सुरुवात गर्नको लागि उचित वातावरण बन्न सक्ने दिन रहेको छ। प्राविधिक तथा चिकित्सातिर काम गर्ने व्यक्तिहरुले राम्रो सफलता प्राप्त गर्न सक्छन्। प्रेम तथा पारिवारिक जीवन पनि आज सुखमय रहन सक्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ वैशाख १० गते बिहिबार इ.सं. : 23th April 2026 (Thursday) सूर्योदय: बिहान ०५:३४ बजे सूर्यास्त: बेलुका १८:३२ बजे तिथि : सप्तमी २५:४८ सम्म, तत्पश्चात् अष्टमी पक्ष : वैशाख शुक्लपक्ष नक्षत्र : पुनर्वसु २५:४७ सम्म, तत्पश्चात् तिष्य योग : सुकर्मा १०:५८ सम्म, तत्पश्चात् धृति करण : वणिज १३:४८ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८३ वैशाख ८ गते मङ्गलबार इ.सं. : 21th April 2026 (Tuesday) सूर्योदय: बिहान ०५:३६ बजे सूर्यास्त: बेलुका १८:३१ बजे तिथि : चतुर्थी ०८:४४ सम्म, तत्पश्चात् पञ्चमी पक्ष : वैशाख शुक्लपक्ष नक्षत्र : रोहिणी ०६:२७ सम्म, तत्पश्चात् मृगशिरा योग : शोभन १६:५९ सम्म, तत्पश्चात् अतिगण्ड करण : विष्टि ०८:४४ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८३ वैशाख ७ गते सोमबार इ.सं. : 20th April 2026 (Monday) सूर्योदय: बिहान ०५:३७ बजे सूर्यास्त: बेलुका १८:३१ बजे तिथि : तृतीया ११:१० सम्म, तत्पश्चात् चतुर्थी पक्ष : वैशाख शुक्लपक्ष नक्षत्र : कृत्तिका ०८:०६ सम्म, तत्पश्चात् रोहिणी योग : सौभाग्य २०:०५ सम्म, तत्पश्चात् शोभन करण : गर ११:१० सम्म, तत्पश्चात् […]