१० बैशाख २०८३, बिहिबार
23-04-2026 , Thu
×

आज मिति वि. सं. : २०८१ वैशाख २८ गते शुक्रबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, बैशाख २८, २०८१

आज मिति वि. सं. : २०८१ वैशाख २८ गते शुक्रबार

इ.सं. : 10th May 2024 (Friday)

सूर्योदय: विहान ०५:२० बजे

सूर्यास्त: बेलुका १८:४२ बजे

तिथि : द्वितीया ०६:०३ सम्म, तत्पश्चात् तृतीया

पक्ष : वैशाख शुक्लपक्ष

नक्षत्र : रोहिणी १२:५१ सम्म, तत्पश्चात् मृगशिरा

योग : अतिगण्ड १४:१९ सम्म, तत्पश्चात् सुकर्मा

करण : कौलव ०६:०३ सम्म, तत्पश्चात् तैतिल

चन्द्रराशि: वृष २४:४६ सम्म, तत्पश्चात् मिथुन

ऋतु : वसन्त

अयन : उत्तरायण

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएकाहरूका लागि आजको दिन राम्रो रहन सक्छ । सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भएपनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। व्यापार ब्यबसायबाट लाभ मिल्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ वैशाख १० गते बिहिबार इ.सं. : 23th April 2026 (Thursday) सूर्योदय: बिहान ०५:३४ बजे सूर्यास्त: बेलुका १८:३२ बजे तिथि : सप्तमी २५:४८ सम्म, तत्पश्चात् अष्टमी पक्ष : वैशाख शुक्लपक्ष नक्षत्र : पुनर्वसु २५:४७ सम्म, तत्पश्चात् तिष्य योग : सुकर्मा १०:५८ सम्म, तत्पश्चात् धृति करण : वणिज १३:४८ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८३ वैशाख ८ गते मङ्गलबार इ.सं. : 21th April 2026 (Tuesday) सूर्योदय: बिहान ०५:३६ बजे सूर्यास्त: बेलुका १८:३१ बजे तिथि : चतुर्थी ०८:४४ सम्म, तत्पश्चात् पञ्चमी पक्ष : वैशाख शुक्लपक्ष नक्षत्र : रोहिणी ०६:२७ सम्म, तत्पश्चात् मृगशिरा योग : शोभन १६:५९ सम्म, तत्पश्चात् अतिगण्ड करण : विष्टि ०८:४४ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८३ वैशाख ७ गते सोमबार इ.सं. : 20th April 2026 (Monday) सूर्योदय: बिहान ०५:३७ बजे सूर्यास्त: बेलुका १८:३१ बजे तिथि : तृतीया ११:१० सम्म, तत्पश्चात् चतुर्थी पक्ष : वैशाख शुक्लपक्ष नक्षत्र : कृत्तिका ०८:०६ सम्म, तत्पश्चात् रोहिणी योग : सौभाग्य २०:०५ सम्म, तत्पश्चात् शोभन करण : गर ११:१० सम्म, तत्पश्चात् […]