०९ बैशाख २०८३, बुधबार
22-04-2026 , Wed
×

आज मिती २०८० साल भदौ २३ गते शनिबार, आजकाे राशिफल हेर्नुहाेस ।

Logo
HeroNepal-tv प्रकाशित शनिबार, भाद्र २३, २०८०

काठमाडौं – आज २०८० साल भदौ २३ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः

मेषः दिन राम्रो छ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ।

वृषः बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा भए पनि प्रेममा धोका पाइने छ।

मिथुनः दाम्पत्य जीवन सामान्य देखिन्छ। रोगले सताउने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।

कर्कटः उन्नति प्रगति हुने देखिन्छ। अपरिचितबाट राम्रो साथ मिल्नेछ।

सिंहः आजको दिन राम्रो छ। अधुरा काम बन्नेछन्। प्रेममा सफलता मिल्नेछ। स्वदेशी भन्दा विदेशी लगानीबाट फाइदा हुनेछ।

कन्या : स् दिन निक्कै राम्रो छ। अधुरा काम बन्नेछन्। आफ्नै काममा सफलता मिल्नेछ। पारिवारिक सहयोग मिल्नेछ।

तुलाः दिन राम्रो छ। रोगले सताउने देखिन्छ। विद्याको क्षेत्र तपाईंलाई फाइदा हुनेछ। प्रेम बढ्नेछ।

वृश्चिकः अधुरा काम बन्नेछन्। राजनीतिक संगठनबाट राम्रो सहयोग मिल्ने देखिन्छ। गणेश भगवानलाई सम्झिएर काम गरे सफलता मिल्नेछ।

धनुः दिन सामान्य छ। बोलीमा मिठास मिल्नेछ। स्वास्थ्यमा समस्या देखिनसक्छ। सोचेकका काममा बाधा व्यावधान हुने देखिन्छ।

मकरः दिन सामान्य राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।

कुम्भः दिन सामान्य छ। खर्च हुने देखिन्छ। रोग बढ्नसक्छ। घाटा हुँदा धेरै ठूलो हुने भएकाले सचेत भएर काम गर्नुहोला।

मीनः आजको दिन राम्रो छ। अधुरा काम बन्नेछन्। गणेश भगवानको सम्झना गर्दा फाइदा हुनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ वैशाख ८ गते मङ्गलबार इ.सं. : 21th April 2026 (Tuesday) सूर्योदय: बिहान ०५:३६ बजे सूर्यास्त: बेलुका १८:३१ बजे तिथि : चतुर्थी ०८:४४ सम्म, तत्पश्चात् पञ्चमी पक्ष : वैशाख शुक्लपक्ष नक्षत्र : रोहिणी ०६:२७ सम्म, तत्पश्चात् मृगशिरा योग : शोभन १६:५९ सम्म, तत्पश्चात् अतिगण्ड करण : विष्टि ०८:४४ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८३ वैशाख ७ गते सोमबार इ.सं. : 20th April 2026 (Monday) सूर्योदय: बिहान ०५:३७ बजे सूर्यास्त: बेलुका १८:३१ बजे तिथि : तृतीया ११:१० सम्म, तत्पश्चात् चतुर्थी पक्ष : वैशाख शुक्लपक्ष नक्षत्र : कृत्तिका ०८:०६ सम्म, तत्पश्चात् रोहिणी योग : सौभाग्य २०:०५ सम्म, तत्पश्चात् शोभन करण : गर ११:१० सम्म, तत्पश्चात् […]

क्वालालम्पुर । Non-Resident Nepali Association Malaysia ले अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा नेपाली नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ। संघका अनुसार उक्त कार्यक्रम आगामी १ मे २०२६ का दिन दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म Hotel Grand Continental Kuala Lumpur मा आयोजना गरिनेछ। मलेसियामा कार्यरत नेपाली श्रमिक, विभिन्न सामाजिक संघ–संस्थाका […]