०७ साउन २०८३, बिहिबार
23-07-2026 , Thu
×

अब ५०० रिङगेटमै नेपाली लगायत बिदेसी कामदार, मले`सियावाट स्वदेश फिर्ता हुन पाउने ।

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, माघ १८, २०८०

मलेसिया := मलेसिया सरकारले  गैरकानुनी हैसियतमा रहेका आप्रवासी अवैधानिक नेपालीसंगै विदेशी कामदारहरुलाई स्वदेश फिर्ता अर्थात घरफिर्ती कार्यक्रम सुचारु गर्ने भएको छ् ।

सन् २०२३ डिसेम्बर ३१ तारिख मलेसियामा रहेका अवैधानिक विदेशी कामदारले भिसा लगाउन मिल्ने रिक्यालिब्रेसी तेनागा केरजा २.० को अवधी सकिए लगत्तै मलेसियाली सरकारले घरफिर्ती कार्यक्रम सुरु गर्न लागिएको हो ।

स्वदेश “घरफिर्ती” कार्यक्रम यहीँ मिति सन् २०२४ मार्च १ तारिखदेखि सुरु गरिने मलेसिया सरकारको गृहमन्त्री सैफुदिन नासुशन बिन इस्माईलले बताएकाछन ।

मलेसियन गृहमन्त्रीका अनुसार अवैधानिक रहेका विदेशी श्रमिकहरुले आफैं मलेसियाली अध्यागमन बिभागमा उपस्थित भएर जरिवाना  वापत्तको लाग्ने रकम आरएम ५०० रिंगेट तिरेर स्वदेश फिर्ती हुन पाउनेछ्न् ।

घरफिर्ती कार्यक्रम सुरु हुने भएसंगै मलेसियामा अवैधानिक हैसियतमा रहेका नेपाली कामदारहरु लाई स्वदेश फिर्ती हुन सहज हुने भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि.सं. : २०८३ साउन ५ गते मंगलबारइ.सं. : 21st July 2026 (Tuesday)सूर्योदय : बिहान ०५:२२ बजेसूर्यास्त : बेलुका १८:५८ बजेतिथि : षष्ठीपक्ष : श्रावण शुक्लपक्षचन्द्रराशि : कन्याऋतु : वर्षाअयन : दक्षिणायन आजको राशिफल मेष राशि व्यवसायिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुने संकेत देखिन्छ। आम्दानीमा वृद्धि हुनेछ। आत्मविश्वास बढ्नेछ र महत्त्वपूर्ण निर्णय लिन सहज […]

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

आज मिति वि.सं. : २०८३ साउन २ गते, शनिबार इ.सं. : 18th July 2026 (Saturday) सूर्योदय : बिहान ०५:१६ बजे सूर्यास्त : बेलुका १८:५४ बजे तिथि : चतुर्थी पक्ष : श्रावण कृष्णपक्ष चन्द्रराशि : कन्या ऋतु : वर्षा अयन : दक्षिणायन आजको विस्तृत राशिफल मेष राशि आज रोकिएका कामहरू पुनः सुरु हुनेछन्। पुराना ऋण वा […]