२१ मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

विचार

मेयर (बालेन)काे कविता संग्रह भाेलि (शनिबार)देखि सार्वजनिक हुने

काठमाडाैँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)काे कविता संग्रह भाेलि (शनिबार)देखि सार्वजनिक हुने भएकाे छ। बालेनकाे कविता संग्रह ‘अश्र’ भाेलि सार्वजनिक हुने बालेनले बताएका छन्। बालेनले आफ्नाे जन्मदिनकाे अवसरमा कविता संग्रहबारे जानकारी गराएका छन्। भनेका छन्, ‘मेरो कविता सङ्ग्रह किताब ‘अश्र’ भोलिबाट सर्वत्र उपलब्ध हुनेछ। आज जन्मदिनको शुभकामना दिनुहुने सबैलाई धन्यवाद !’  

बारा:=समाजिक अभियन्ता , युवा नेता सनि गुप्ता संग सिम्रौनगढको विषय बारे कुरा गर्दा । सिम्रौनगढ बाटल यस्तो कुरा राख्नु भएको छ । सिम्रौनगढ को भाषा भोजपुरी होइन तिर्हुत्या भाषा हो भन्ने मेरो ठम्याइ छ । सिम्रौनगढ मा मानव बस्ती ११ शताब्दी भन्दा पहिला देखिको छ । यसरी भन्नू पर्यो भने गुप्तकाल भन्दा पहिला देखिनै सिम्रौनगढमा […]

काठमाडौँ, । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परितर्वतनको औचित्य पुष्टि हुनेगरी आर्थिक समृद्धिको यात्रामा क्रियाशील हुनुपर्नेमा जोड दिनुभएको छ । नव वर्ष २०८१ का सन्दर्भमा गोरखा पत्रकार समाजद्वारा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले आर्थिक वृद्धिलाई तीव्र बनाएर फड्कोमा पु¥याउन केन्द्रित हुनुपर्ने बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले आर्थिक विकास र समृद्धि केन्द्रीय कार्यभार रहेको […]

एकताद्वारा वास्तविक बल प्राप्त हुन्छ । एकता आन्दोलनको सुरुवात पनि हो, एकता क्रान्ति, प्रगति र विकास हो । एकता विचार हो । एकता नयाँ भविष्य पनि हो । एकता भनेको असम्भव भएका कुराहरुलाई सम्भव बनाउने एउटा साधन पनि हो। आजको यो परिवर्तन पनि जनताको एकताबाट नै पैदा भएको हो । त्यसैले आजको देश जनताको लागि […]