०९ बैशाख २०८३, बुधबार
22-04-2026 , Wed
×

धर्म / संस्कृति

आज मिती २०८० शाल भाद्र २७ गते बुधवार आजकाे राशिफल हेर्नुहाेस ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – व्यक्तित्व विकास र उज्ज्वल भविष्यको कामना राखी काम गर्ने समय हो, प्रयास गरेमा इनसर्भिस अध्ययन वा तालिमको अवसर प्राप्त हुनेछ । इच्छा पूरा हुने दिन हो, लवमेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ, त्यस्तै अपेक्षित माया, सहयोग एवं समझदारी कायम हुनेछ । आमा र […]

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – होटल÷मोटल, रेस्टोरेन्ट र तरल पदार्थको कारोबार छ भने व्यवसायमा नयाँ ढंगले चिन्तन गर्ने समय आएको छ, खटेअनुसार आम्दानी हुने दिन हो । आराम गर्ने फुर्सद पाइँदैन, शरीर अस्वस्थ भए पनि घरायसी बन्दोबस्तीका लागि खट्नैपर्ने परिस्थिति छ, तर घरपरिवारका सदस्यको सहयोग जुटाउन सकिने छ । […]

क्वालालम्पुर  मलेसिया :  सुदूरपश्चिमको कला साहित्य र संस्कृतिको जगेर्ना साथै पर्यटकीय धार्मिक स्थलहरुको संरक्षण, सम्वर्द्धन तथा प्रचारप्रसार मा टेवा पुर्याउने उदेश्यले सुदुर पस्चिमेली समाज मलेसिया द्वारा आयाेजित  गौरा पर्व तथा सांस्कृतिक कार्यक्रम 10 September 2023  आईतबारका दिन सम्पन्न भएकाे छ।   सुदुर पस्चिमेलि समाज मलेसियाका अध्यक्ष दिनेश खड्का खप्तडिकाे अध्यक्षता र  नेपाली राजदूतावास मलेसियाका कार्यबाहक […]

काठमाडौं – आज २०८० साल भदौ २५ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। वृषः बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा भए पनि प्रेममा […]

काठमाडौं – आज २०८० साल भदौ २३ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेषः दिन राम्रो छ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। वृषः बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा […]

आजको पञ्चाङ्ग वि. सं. : २०८० भदौं २२ गते शुक्रबार इ.सं. : 8th September 2023 (Friday) सूर्योदय: विहान 05:46 बजे सूर्यास्त: बेलुका 18:15 बजे तिथि : नवमी 20:21 सम्म, तत्पश्चात् दशमी पक्ष : भाद्र कृष्णपक्ष नक्षत्र : मृगशिरा 16:09 सम्म, तत्पश्चात् आर्द्रा योग : सिद्धि 22:21 सम्म, तत्पश्चात् व्यतिपात करण : गर 17:47 सम्म, तत्पश्चात् […]

काठमाडौं – आज २०८० साल भदौ १६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश : मेष : धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। वृष : दिन राम्रो छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने […]

वि.सं. २०८० भाद्र १५ गते शुक्रवार तदनुसार ई. सं. २०२३ सेप्टेम्बर ०१ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:३४ बजे र सूर्यास्त : साँझ ०६:१६ बजे, चन्द्रास्त : बिहान ०६:३३ बजे र […]

काठमाडौँ । भाइ र बहिनीबीचको अटुट प्रेमलाई दर्शाउने पर्व हो रक्षाबन्धन । खास गरेर रक्षाबन्धन हिन्दू धर्मावलम्बीले मनाउने एउटा पवित्र पर्व हो । रक्षाबन्धन शब्दमा दुई वटा शब्द जोडिएको छ ‘रक्षा र बन्धन’ रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने वाचा दिन्छ भने बन्धन जसले भाइबहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह, सामिप्य र प्रेम ल्याउँछ । […]

वि.सं. २०८० भाद्र १४ गते बिहीवार तदनुसार ई. सं. २०२३ अगस्ट ३१ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:३४ बजे र सूर्यास्त : साँझ ०६:१७ बजे, चन्द्रोदय : साँझ ०६:२० बजे र […]